नेपालमा गॅाजामा वैधनिकता र प्रतिबन्ध
सन् १९६० - ७० को दशकको समय काठमाण्डौंको असन तथा बसन्तपुर स्थित ' झोंछे ' अर्थात ' फ्रीक स्ट्रीट ' मा गाँजा चरेस बिक्री हुन्थ्यो । यो समय नेपालमा गाँजालाई बैधानिक मानिन्थ्यो । स्वतन्त्रता र प्रेमको नारासहित युरोपका दुई शहर लण्डन र एम्स्ट्रडामबाट सन् १९६० देखि १९७० सम्म हिप्पी युगको सुरुवात भयो र हिप्पीहरु शान्तीको लागि स्वतन्त्रतापुर्वक युरोपटबाट टर्की , इरान , अफगानस्तान , पाकिस्तान , भारत हुँदै नेपालसम्म आउन थाले । यसरी नेपालमा धेरै हिप्पीहरु गाँजाकै लागि आउन थालेपछि भने सरकारले सन् १९६१ मा ...